सेरोफेरो
Romanized: serofero, sherophero, sherofero, serophero
कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; कुनै जग्गा, जमिनको वरिपरिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै जग्गाजमिन, घरघडेरी आदिका हाताभित्र पर्ने सबै ठाउँ; कुनै जग्गा, जमिनको वरिपरिको भाग।
२.
(क्रियाविशेषण)
सर्वत्र; चारैतिर।