हेरोफेरो
Romanized: herofero, herophero
आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हेरफेरो]
१.
आँखाले तत्काल देख्न सकिने ठाउँ; दृष्टिगोचर क्षेत्र।
२.
सेरोफेरो, लगापात।