हेरफेर

Romanized: herapher, herafera, herafer, heraphera

बदल्ने वा बदलिने काम; अदलबदल; परिवर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बदल्ने वा बदलिने काम; अदलबदल; परिवर्तन।
२.
कुनै वस्तुको साटफेर; विनिमय।

सम्बन्धित शब्दहरू