साटफेर
Romanized: saataphera, saatapher, saatafera, satapher
कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [साट+फेर]
१.
कुनै वस्तु वा मालसामान दिएर त्यसका ठाउँमा अर्को वस्तु वा मालसामान लिने काम; साट्ने वा फेर्ने काम; सट्टापट्टा।
२.
फेरफार।