साटसुट्ट
Romanized: saatasutta, saatasutt, satasutt, saatashutta
छिटोछिटो वा झटपट हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
छिटोछिटो वा झटपट हुने गरी।
२.
कसैलाई थाहै नदिएर; सुटुक्क; साटसुट।