साटसुटे
Romanized: saatasute, saatashute, shaatasute, satashute
साटसुट गर्ने स्वभावको; छिटोछरितोसँग काम गर्ने; चटपटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
साटसुट गर्ने स्वभावको; छिटोछरितोसँग काम गर्ने; चटपटे।