सुट
Romanized: sut, shuta, shut, suta
जिउ र खुट्टामा लगाइने एकैनासे कोट र पाइन्ट भएको पश्चिमी ढाँचाको किम्मती लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
जिउ र खुट्टामा लगाइने एकैनासे कोट र पाइन्ट भएको पश्चिमी ढाँचाको किम्मती लुगा।