सुट्ट
Romanized: sutt, shutta, shutt, sutta
सुटुक्क निस्कने वा भाग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सुट्+ट]
१.
सुटुक्क निस्कने वा भाग्ने गरी।
२.
छिटै भित्र पस्ने किसिमले।