सुटबुट
Romanized: sutabut, shutabuta, shutabut, sutabuta
औपचारिक पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
औपचारिक पोसाक।
२.
सुट र बुट (जुत्ता)।