गमबुट

Romanized: gamabut, gamabuta

पानी वा हिलोमा लगाइने पिँडुलासम्मको जुत्ता; त्यस्तो बुट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गम+बुट]

1
पानी वा हिलोमा लगाइने पिँडुलासम्मको जुत्ता; त्यस्तो बुट।

सम्बन्धित शब्दहरू