बुट

Romanized: but, buta

प्रायः फौजी जवानहरूले लाउने, गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. बुट]

1
प्रायः फौजी जवानहरूले लाउने, गोलीगाँठाभन्दा माथिसम्म छोप्ने एक किसिमको जुत्ता।

सम्बन्धित शब्दहरू