बुटी

Romanized: butee, butii, buti

औषधीका काममा आउने झारपात आदि; वनौषधि; बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बुटो+ई]

१.
औषधीका काममा आउने झारपात आदि; वनौषधि; बुटी।
२.
केटाकेटीको रक्षाका निम्ति बाँधिने सानो जन्त्र।
३.
फूल नफुलीकन फल लाग्ने एक जातको रुख।
४.
गाँजा, भाङ (शिव)।

सम्बन्धित शब्दहरू