शिवबुटी
Romanized: shivabuti, shiwabuti, siwabuti, shivabutee
भाङ; गाँजा। (शिवले खाने वा शिवको नाम लिएर खाइने रूपमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भाङ; गाँजा। (शिवले खाने वा शिवको नाम लिएर खाइने रूपमा)।