बुटो

Romanized: buto

बोटको सानो रूप; पोथ्रोभन्दा सानो बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत विटप]

१.
बोटको सानो रूप; पोथ्रोभन्दा सानो बोट।
२.
जरोको पूरक, जस्तो- जरोबुटो।

सम्बन्धित शब्दहरू