प्यारासुट

Romanized: pyaaraasuta, pyaaraasut, pyaarasuta, pyaraasuta

उडिरहेको हवाईजहाज आदिको उचाइबाट तल जमिनमा सुरक्षित रूपमा उत्रन उपयोग गरिने छाताजस्तो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी पैराशूट > प्यारशूट]

1
उडिरहेको हवाईजहाज आदिको उचाइबाट तल जमिनमा सुरक्षित रूपमा उत्रन उपयोग गरिने छाताजस्तो साधन।

सम्बन्धित शब्दहरू