प्याराद्रुप
Romanized: pyaaraadrupa, pyaaraadrup, pyaaradrupa, pyaraadrupa
प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना; छाताधारी पल्टन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना; छाताधारी पल्टन।