पाराड्रुप

Romanized: paaraadrupa, paaraadrup, paaradrupa, paraadrupa

प्यारासुटबाट उत्रने सैनिक; हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्]

१.
प्यारासुटबाट उत्रने सैनिक; हवाईजहाजबाट खसी प्यारासुटको सहायताबाट झर्ने व्यक्ति।
२.
प्यारासुटसेना।

सम्बन्धित शब्दहरू