प्यारा
Romanized: pyaaraa, pyaara, pyaraa, pyaar
सामान्यतया वाक्यभन्दा ठुलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी प्यारा (ग्राफ)]
1
सामान्यतया वाक्यभन्दा ठुलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको अंश; प्रघट्टक; कण्डिका; अनुच्छेद।