न्यारा
Romanized: nyaaraa, nyaara, nyaraa, nyaar
अनौठो; उत्तम; विलक्षण; लघु. न्यारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अनौठो; उत्तम; विलक्षण; लघु. न्यारी।
२.
पृथक् रहेको; टाढा रहेको।