प्यारासुटसेना

Romanized: pyaaraasutasenaa, pyaaraasutasena, pyaarasutasenaa, pyaraasutasenaa

प्यारासुटबाट उत्रने सैनिक; प्यारासुटको सहायताले हवाईजहाजबाट झर्ने सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
प्यारासुटबाट उत्रने सैनिक; प्यारासुटको सहायताले हवाईजहाजबाट झर्ने सेना।

सम्बन्धित शब्दहरू