बन्दरसेना

Romanized: bandarasenaa, bandarasen, bandarashenaa, bandarashena

वानरको फौज; सबथोक भ्रष्टध्वंस तुल्याउने जमात; हुल्याहाको फौज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
वानरको फौज; सबथोक भ्रष्टध्वंस तुल्याउने जमात; हुल्याहाको फौज।
२.
सालकको दुलो वा ओडार।

सम्बन्धित शब्दहरू