छन्दरचना
Romanized: chhandarachanaa, chhandarachana, chhandarachan, chandarachanaa
छन्दमय ढङ्गले गरिएको काव्यरचना; पद्यरचनाको शिल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
छन्दमय ढङ्गले गरिएको काव्यरचना; पद्यरचनाको शिल्प।