पद्यरचना
Romanized: padyarachanaa, padyarachana, padyarachan, padyaracan
लयात्मक ढङ्गमा गरिएको रचना; कवितारचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लयात्मक ढङ्गमा गरिएको रचना; कवितारचना।