विरचना
Romanized: virachanaa, virachana, wirachanaa, virachan
विशेष किसिमले सजाउने काम; राम्रो सजावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विशेष किसिमले सजाउने काम; राम्रो सजावट।
२.
निर्माण; बनोट; रचना।