रचना

Romanized: rachanaa, rachana, rachan, racan

बनाउने काम; निर्माण गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बनाउने काम; निर्माण गर्ने काम।
२.
बनाउने कुशलता वा प्रविधि; निर्माणकला।
३.
निर्माण भएको वास्तु, मूर्ति, ग्रन्थ आदि।
४.
कल्पना; तर्जुमा; अजमाइस।
५.
व्यवस्था; प्रबन्ध।
६.
फूल, खरानी, हलेदो आदि मिलाई पिसेर बनाइएको, टीका लगाउने काममा प्रयोग गरिने रातो धुलो; रोरी; रोचना।

सम्बन्धित शब्दहरू