पदरचना

Romanized: padarachanaa, padarachana, padarachan, padaracan

पदहरू बनाउने काम; पदहरूको रूपायन वा शब्दनिर्माण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पदहरू बनाउने काम; पदहरूको रूपायन वा शब्दनिर्माण।
२.
पदहरूको संयोजन तथा सङ्गति।

सम्बन्धित शब्दहरू