वर्णरचना

Romanized: varnarachanaa, varnarachana, warnarachanaa, varnarachan

विभिन्न रङको संयोजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
विभिन्न रङको संयोजन।
२.
शब्दमा स्वर र व्यञ्जन वर्णहरूको संयोजन।

सम्बन्धित शब्दहरू