शब्दरचना
Romanized: shabdarachanaa, shabdarachana, sabdarachanaa, shabdarachan
उपसर्ग, प्रत्यय, समास, द्वित्व आदिबाट गरिने शब्दहरूको निर्माण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपसर्ग, प्रत्यय, समास, द्वित्व आदिबाट गरिने शब्दहरूको निर्माण।
२.
शब्दहरूको विन्यास।