शब्दयोजना

Romanized: shabdayojanaa, shabdayojana, sabdayojanaa, shabdayojan

कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै वाक्य वा रचनामा उचित शब्द राख्ने वा प्रयोग गर्ने काम।
२.
त्यसरी राखिएका शब्दहरूको क्रम।

सम्बन्धित शब्दहरू