बन्दरघुर्की
Romanized: bandaraghurkee, bandaraghurkii, bandaraghurki
अरूलाई घुर्क्याउन एवं तर्साउनका निम्ति मात्र देखाइने धम्की; देखावटी धम्की; बनावटी घुर्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बन्दर+घुर्की]
1
अरूलाई घुर्क्याउन एवं तर्साउनका निम्ति मात्र देखाइने धम्की; देखावटी धम्की; बनावटी घुर्की।