अटमट्ट
Romanized: atamatt, atamatta
अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. (द्वि.) मट्+ट]
१.
अटाईनअटाई; नअटाउने गरी; अटेसमटेस; उरमुट्ट।
२.
(विशेषण)
जिउमा लुगा लाउँदा कसाकस भएको; कुनै भाँडो वा ठाउँमा कुनै पदार्थ बेसरी खाँदिएको वा भरिएको; खाँदाखाँद भएको; कसिएको।