अरमट्ट
Romanized: aramatt, aramatta
उरमुट्ट; सफासँग नचिनिने; घुर्मैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उरमुट्ट; सफासँग नचिनिने; घुर्मैलो।
२.
कुनै चिज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको।
३.
ज्यादै डोलो र खँदिलो।