उरमुट्ट

Romanized: uramutt, uramutta

सफासँग नचिनिने; घुर्मेलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [उग्रमुष्ठ]

१.
सफासँग नचिनिने; घुर्मेलो।
२.
कुनै चिज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको।
३.
ज्यादै डोलो र खँदिलो ।

सम्बन्धित शब्दहरू