रैमट्ट
Romanized: raimatt, raimatta
विभिन्न वस्तु एकै ठाउँमा पार्ने वा मिलाउने काम; छ्यासमिस; सरोबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विभिन्न वस्तु एकै ठाउँमा पार्ने वा मिलाउने काम; छ्यासमिस; सरोबर।
२.
हँडल्ने काम; फाँड्ने काम; नामेट।