सारफेर
Romanized: saaraphera, saarapher, saarafera, sarapher
अदलबदल गर्ने काम; अदलीबदली; साटफेर, सारनतारन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सार फेर]
१.
अदलबदल गर्ने काम; अदलीबदली; साटफेर, सारनतारन ।
२.
पग्लने पदार्थ आपसमा मिलाउने काम; घालघुल।