साटोफेरो

Romanized: saatophero, saatofero, satofero, shaatophero

साट्ने तथा फेर्ने काम; साटेर फेर्ने काम; साटफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [साटो+फेरो]

1
साट्ने तथा फेर्ने काम; साटेर फेर्ने काम; साटफेर।

सम्बन्धित शब्दहरू