साटोपोल्टो

Romanized: saatopolto, shaatopolto, shatopolto, satopolto

आफ्नी छोरी दिँदा कुटुम्बबाट आफ्नो छोरालाई छोरी नपाएमा त्यसको साटो कुटुम्बबाट लिइने धन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नी छोरी दिँदा कुटुम्बबाट आफ्नो छोरालाई छोरी नपाएमा त्यसको साटो कुटुम्बबाट लिइने धन।

सम्बन्धित शब्दहरू