सोल्टोपोल्टो

Romanized: sholtopolto, soltopolto

सोल्टी नाताका केटा र केटीको साटोपाटो विवाह गर्ने व्यवहार; साटोपाटो; साटोपोल्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सोल्टो+पोल्टो]

1
सोल्टी नाताका केटा र केटीको साटोपाटो विवाह गर्ने व्यवहार; साटोपाटो; साटोपोल्टो।

सम्बन्धित शब्दहरू