हेरम्ब
Romanized: heramb, heramba
गणेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गणेश।
२.
गर्व गर्ने वीर; धीरोद्धत नायक।