हेराफेरी

Romanized: heraapheri, heraaferi, heraferi, heraapheree

राखनधरनमा गडबडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
राखनधरनमा गडबडी।
२.
वस्तुहरूको साटफेर; हेरफेर; अदलाबदली; सामानहरूको उलटफेर; गोलमाल।

सम्बन्धित शब्दहरू