फेराफेरी
Romanized: pheraapheri, feraapheri, pheraaferi, ferapheri
फेर्ने काम; अदलाबदली; साटफेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व फेरी]
1
फेर्ने काम; अदलाबदली; साटफेर।