तुम्बाफेरी

Romanized: tumbaapheri, tumbaaferi, tumbaferi, tumbaapheree

एउटाको माल अर्काको सित सुटुक्क साटिएर परस्पर झगडा गराउने कूटनीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
एउटाको माल अर्काको सित सुटुक्क साटिएर परस्पर झगडा गराउने कूटनीति।

सम्बन्धित शब्दहरू