फेर
Romanized: pher, fera, fer, phera
फेर (pher) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
फेर
(क्रियाविशेषण [√ फेरा])
1.
फेरा; पटक; पल्ट।
फेर(१)
(नाम [फेर्+अ])
१..
कुनै विषयमा पाइने फरक; अन्तर; भेद।
२..
उल्टो; विपरीत।
३..
छल, कपट; बखेडा।
४..
उलट- पलट, हेरफेर, फेरबदल।
५..
परिवर्तन; दिनदशा बदलिएको स्थिति।
फेर(२)
(नाम [फेरो])
१..
वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर।
२..
मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग।
३..
स्त्रीजातिले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ।