फेरो
Romanized: fero, phero
कुनै वस्तुको घुमाइ; चक्कर; फन्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत फेरण]
१.
कुनै वस्तुको घुमाइ; चक्कर; फन्को।
२.
अँगालोभरको नाप।
३.
(विशेषण)
घुमाउरो; घुमेको।