प्रभातफेरी

Romanized: prabhaatapheri, prabhaataferi, prabhataferi, prabhaatapheree

कुनै कुराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रूपमा नारा लगाउँदै तथा गानाबजानाका साथ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै कुराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रूपमा नारा लगाउँदै तथा गानाबजानाका साथ रमाइलो गर्दै निश्चित ठाउँ वा क्षेत्रमा परिक्रमा गर्ने वा घुम्ने कार्य।

सम्बन्धित शब्दहरू