सुप्रभात
Romanized: suprabhaata, suprabhaat, suprabhat, shuprabhaata
बिहानीपख कसैसँग सम्पर्क हुँदा गरिने अभिवादन वा नमस्कार; सुप्रभातम्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सु+प्रभात]
१.
बिहानीपख कसैसँग सम्पर्क हुँदा गरिने अभिवादन वा नमस्कार; सुप्रभातम्।
२.
शुभ बिहान; शुभ प्रातःकाल।