सुप्रभा
Romanized: suprabhaa, suprabh, shuprabhaa, shuprabha
राम्रो प्रकाश; सुन्दर प्रभा; सुन्दर ज्योति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
राम्रो प्रकाश; सुन्दर प्रभा; सुन्दर ज्योति।