प्रभा
Romanized: prabhaa, prabh, prabha
प्रकाश; आभा; दीप्ति; कान्ति; चमक; उज्यालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रकाश; आभा; दीप्ति; कान्ति; चमक; उज्यालो।
२.
सूर्यको बिम्ब।
३.
किरण; तेज।
४.
सूर्यकी पत्नी; संज्ञा; उषा।