प्रभात
Romanized: prabhaata, prabhaat, prabhat, prabhata
रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला; प्रातःकाल; सबेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला; प्रातःकाल; सबेर।