प्रभाती
Romanized: prabhaati, prabhaatee, prabhatee, prabhatii
प्रातःकालका समयमा गाइने एक खालको गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रातःकालका समयमा गाइने एक खालको गीत।
२.
प्रातःकालमा गरिने नित्यकर्म ।
३.
(विशेषण)
बिहान गाइने (जस्तै- प्रभाती राग)।